मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि गैह्रापाटनबाट पक्राउ


SHARES

कास्की । प्रदेश सांसद दीपक मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् ।

उनीविरुद्ध परेको बैंकिङ कसूरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

मिलनलाई पोखराको गैह्रापाटनबाट पक्राउ गरिएको उनले बताए ।

एन्फा कास्कीका अध्यक्ष गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा सांसद मनाङ्गेविरुद्ध जाहेरी दिएका थिए । 

 

प्रदेश सांसद दीपक मनाङ्गे पोखराबाट पक्राउ

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV