टुँडिखेलमा सोनाम ल्होछारको तयारी (फोटोफिचर)


SHARES

काठमाडौं । तामाङ समुदायले मनाउने सोनाम ल्होछारको तयारी पुरा भएको छ । काठमाडौंको टुुडिखेलमा तामाङ समुदायले २८५३ औं सोनाम ल्होछार भव्यताको साथ मनाउने तयारी गरेको हो ।

नेपाल तामाङ घेदुङको संयोजकत्वमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ । मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुने मान्यता राखिन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा ल्होछारलाई विभाजन गरी मनाउने प्रचलन छ ।

सोनाम ल्होछारका अवसरमा तामाङ समुदायले काठमाडौंको टुडिखेलमा वर्सैनिझै यस वर्ष पनि साँस्कृतिक कार्यक्रम, तामाङ खाना, भेषभूषा, कला, संस्कृतिलगायतको प्रदर्शन गर्ने गरिन्छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV