कोरोनाबाट एसपीको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट राष्ट्रिय अनुसन्धान विभागका एक सिनियर अधिकृतको मृत्यु भएको छ ।

हेटौंडास्थित प्रदेश कार्यालयमा कार्यरत उप–अनुसन्धान निर्देशक (एसपी) को शुक्रबार मृत्यु भएको स्रोतले जनाएको छ ।

निवासमै आइसोलेसनमा बसेका उनलाई स्वासप्रश्वासमा समस्या भएको थियो ।

अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो । उनी प्रेसरका रोगी समेत थिए

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: