जेनिथलाई ‘याद’ आएपछि (भिडियो)



काठमाडौं । जेनिथ आचार्यको नयाँ गीत ‘याद’ सार्वजनिक भएको छ । र्यापर जेनिथले दसैँको अवसरमा नयाँ गीत सार्वजनिक गरेका हुन् ।

विभिन्न र्याप ब्याटलहरुमार्फत दर्शकको मन जितिरहेका जेनिथले आफ्नै युटुब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन् । र्यापलाई कुमार लामाले बिट बनाएका हुन् ।

सार्वजनिक भिडियोमा जेनिथसँगै सुनिता अधिकारीको अभिनय देख्न सकिन्छ । बिनोद बिष्टको छायांकन तथा राज कुमारको सम्पादन रहेको भिडियोलाई भोला तिमल्सिनाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: