एकैदिन दुई चलचित्र निर्माताको निधन « Nagarik Khabar

एकैदिन दुई चलचित्र निर्माताको निधन



काठमाडौं । एकै दिन दुईजना चलचित्र निर्माताकाे निधन भएकाे छ । शुक्रवार तथा निर्माता तथा कलाकार रम्भा ओली र निर्माता उदय पुनको निधन भएको हाे । ओलीको हृदयघातका कारण नर्भिक अस्पतालमा निधन भएको हाे ।

५० बर्षीय ओलीले बुबाआमा, सूर्यचन्द्र, वीरलगायत चलचित्र निर्माण गरेका छन् । पछिल्लो समय फिल्म क्षेत्र बाहिर रहेका पुनले ‘पैसाको धम्की’, ‘सारङ्गी’लगायत फिल्म निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: