सञ्चारमन्त्रीको अडियो प्रकरण : कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध


SHARES

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने कांग्रेसको माग छ ।

 राष्ट्रियसभाको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरेका थिए ।

त्यस लगत्तै कांग्रेस सांसद आआफ्नो ठाउँमा उभिएका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV