सेल्फ क्वारेन्टाइनमा हलिउड स्टारले जनाबरसँग खाए खाना, भिडियो भयो भाइरल


SHARES

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर त्रासको वातावरण सिर्जना गरेको छ । यो महामारीबाट हलिउड, बलिउड स्टार पनि अछुतो छैनन् ।

कोरोना भाइरसका कारण हलिउड स्टारहरु पनि सेल्फ क्वारेन्टइनमा छन् ।

यसैबीच हलिउडका चर्चित एक्टर अर्नाल्ड स्वर्जनेगरले एक भिडियो सेयर गरेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले सेयर गरेको उक्त भिडियो अहिले भाइरल बनेको छ ।

भिडियोमा अर्नाल्ड गधाका साथमा खाना खाइरहेको देखिन्छन् । बीचबीचमा उनी गधालाई खाना ख्वाउँदै गरेका देखिन्छन् ।

भिडियो सेयर गर्दै उनले लेखेका छन्, घरमा वर्कआउटपछि लुलुसँग खाना ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

After my home workout, fueling up with Whiskey and Lulu.

A post shared by Arnold Schwarzenegger (@schwarzenegger) on


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV