कोरोना भाइरसको डरलाग्दो रुप : हेर्नुस् वैज्ञानिकले लिएका २३ तस्बिर


SHARES

एजेन्सी । कोरोना भाइरसको संक्रमणले संसारभरका मानिसलाई त्रसित बनाएको छ । हजारौँले ज्यान गुमाइसकेका छन्, लाखौँ मानिस प्रभावित भएका छन् ।

चिकित्सकले सार्वजनिक गरेका कोरोना भाइरसका तस्बिर पनि फरक फरक आइरहेका छन् । वैज्ञानिकहरुले कोरोना भाइरसको वास्तविक तस्बिर सार्वजनिक गरेका छन् ।

हेर्नुस् कोरोना भाइरसको इलेक्ट्रोनिक माइक्रोस्कोपले लिएका टू डी र थ्री डी तस्बिर


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV