कोरोना भाइरसबाट इटलीमा आज मात्रै ६ सय २ जनाको मृत्यु : संसारभर १६,०९९ को ज्यान गयो (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसबाट इटलीमा पछिल्लो २४ घन्टामा ६ सय २ जनाको मृत्यु भएको छ । संसारभर अहिलेसम्म १६ हजार ९९ जनाको मृत्यु भइसकेको छ ।

इटलीमा चीनमा भन्दा झण्डै दोब्बरसंख्यामा मानिसको मृत्यु भएको छ । चीनमा ३ हजार २ सय ७० जनाको मृत्यु भएको थियो । इटलीमा ६ हजार ७८ जनाले ज्यान गुमाइसकेका छन् ।

संक्रमणका हिसाबले अमेरिकामा आजमात्रै ७ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

हेर्नुस कहाँको अवस्था कस्तो ?


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV