कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७,१३८ पुग्यो : कुन देशको कस्तो अवस्था ? (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १७ हजार १ सय ३८ जनाको मृत्यु भएको छ । ३ लाख ९१ हजार ९ सय ४७ जनामा संक्रमण देखिएको छ ।

आज अहिलेसम्म स्पेनमा ३ सय ८५ जनाले ज्यान गुमाएका छन् । स्पेनमा मृत्यु हुनेको संख्या २ हजार ६ सय ९६ पुगेको छ । आज इरानमा १ सय २२ जनाको मृत्यु भएको छ । अमेरिकामा २९ र चीनमा ७ जनाको मृत्यु भएको छ ।

हेर्नुस् कुन देशमा कस्तो अवस्था ?


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV