कोरोनाबाट मृत्यु हुनेको संख्या १९,१०१ पुग्यो : हेर्नुस् कुन देशको कस्तो अवस्था ? (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार १ सय १ पुगेको छ । कोरोनाबाट अहिलेसम्म ४ लाख २८ हजार २ सय ४३ जना संक्रमित भएका छन् ।

अहिलेसम्म इटलीमा ६ हजार ८ सय २० जनाको मृत्यु भएको छ । आज इरानमा १ सय ४३ जना थपिएका छन् ।

हेर्नुस् सूची

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV