बलात्कारको आरोपमा तीनजना पक्राउ


SHARES

कञ्चनपुर । बेदकोट नगरपालिका–४ का तीनजनालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

विवाहित २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ती तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले बताए । उनीहरुमाथि अनुसन्धान भइरहेको पौडेलले बताए ।
पीडित महिलाको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV