कोरियाबाट आउँदैछ किट्स


SHARES

काठमाडौं । गैरअवासीय नेपाली संघ दक्षिण कोरियाले नेपाललाई कोरोना भाइरसको संक्रमण जाँच्ने किट्स सहयोग गर्ने भएको छ ।
 
एनआरएनए दक्षिण कोरियाले तयार गरेको कोभिङ १९ भए नभएको जाँच गर्न प्रयोग गरिने २ हजार किट्स नेपाललाई सहयोग गर्न लागेको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV