कोरोनाबाट मृत्यु हुनेको संख्या ७५,७५८ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ संख्या ७ सय ५८ पुगेको छ । १३ लाख ५६ हजार २ सय ९२ जना संक्रमित भएका छन् । २ लाख ९० हजार ५ सय ५० जना उपचारपछि घर फर्किएका छन् । झण्डै ५० हजार गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।

आज स्पेनमा ४ सय ५७ र अमेरिकामा थप ७२ जनाको मृत्यु भएको छ । संक्रमितका हिसाबले अमेरिकामा ३ लाख ६७ हजार ६ सय ५० जना संक्रमित भएका छन् । त्यहाँ १० हजार ९ सय ४३ जनाको ज्यान गइसकेको छ ।

स्पेनमा १३ हजार ७ सय ९८, इटलीमा १६ हजार ५ सय २३, जर्मनीमा १ हजार ८ सय १०, चीनमा ३ हजार ३ सय ३१, फ्रान्समा ८ हजार ९ सय ११, इरानमा ३ हजार ७ सय ३९ र बेलायतमा ५ हजार ३ सय ७३ जनाले ज्यान गुमाएका छन् ।

हेर्नुस् कुन देशमा कति ?

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV