कोरोनाबाट मृत्यु हुनेको संख्या ८२,०८० पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसबाट संसारभर मृत्यु हुनेको संख्या ८२ हजार ८० पुगेको छ । संक्रमितको संख्या १४ लाख ३१ हजार ७ सय ६ पुगेको छ भने ३ लाख २ हजार १ सय ५० जना उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा हिजो एकदिनमा १ हजार ९ सय ७० जनाको मृत्यु भएको छ । फ्रान्समा १ हजार ४ सय १७, स्पेनमा ७ सय ४, इटलीमा ६ सय ४, बेलायतमा ७ सय ८६ र बेल्जियममा ४ सय ३ जनाको मृत्यु भएको छ ।

हेर्नुस् कुन देशमा कति ?

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १२ गते, सोमबार

menu LIVE TV