कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८८,५०२ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८८ हजार ५ सय २ पुगेको छ । संक्रमितको संख्या १५ लाख १८ हजार ७ सय १९ पुगेको छ । अहिलेसम्म ३ लाख ३० हजार ५ सय ८९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा ६ हजार ४ सय १४ जनाको मृत्य भएको छ ।

अहिलेसम्म इटलीमा सबैभन्दा धेरै १७ हजार ६ सय ६९, अमेरिकामा १४ हजार ७ सय ९५, स्पेनमा १४ हजार ७ सय ९२, फ्रान्समा १० हजार ८ सय ६९, बेलायतमा ७ हजार ९७, इरानमा ३ हजार ९ सय ९३ र चीनमा ३ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ ।

हेर्नुस् कुन देशमा कति ?

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV