कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५,६५७ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको सख्ंया ९५ हजार ६ सय ५७ पुगेको छ । संक्रमितको संखया बढेर १६ लाख २ हजार ६ सय १९ पुगेको छ । ३ लाख ४८ हजार ९४ जना भने उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ३ सय २६ र फ्रान्समा १ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै इटलीमा ६ सय १०, स्पेनमा ४ सय ४६, बेल्जियममा २ सय ८३, इरानमा १ सय १७ र जर्मनीमा १ सय २ जनाको मृत्यु भएको छ ।

हेर्नुस् कुन देशमा कति ?

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV