विदामा गएका नेपालीहरु साइप्रस फर्किन पाउने


SHARES

  • दिनेश गौतम

साइप्रस । साइप्रसबाट छुट्टीमा गएकाहरु अब फर्किन पाउने भएका छन् । विदेश भ्रमणमा गएका वा विदेश पुगेको समयमा भिसा सकिएकाहरुले फेरि आवेदन दिएर साइप्रस प्रवेश गर्न पाउने सिभिल रजिष्ट्रि एवं माइग्रेशन डिपार्टमेन्टले सोमबार जनाएको छ ।

नेपालमा छुट्टीमा गएका श्रमिका लागि र विद्यार्थीका लागि तीन महिनासम्म भिसा भएमा आउन पाउने छन् । त्यसका लागि वेभसाइटमा गएर निवेदन भने दिनुपर्छ ।

कोरोना भाइरसको संक्रमण फैलिनुभन्दा पहिले धेरै नेपाली श्रमिक एवं विद्यार्थीहरु नेपालमा छन् । साइप्रसले जारी गरेको पछिल्लो सूचनाले फेरि साइप्रस आउन सहज भएको छ । त्यसका लागि साइप्रस सरकारको वेभसाइटमार्फत पहल गर्नुपर्छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV