रामेछापको डप्खास्थित पसलमा आगलागी


SHARES

  • दिपेश थापा

सिन्धुली । रामेछापको खाडादेवी गाउँपालिका ३ डप्खामा आज साँझ भएको आगजनीबाट एक घर जलेर नष्ट भएको छ ।

डप्खास्थित नवीन माझीको पसल भएको आगलागी भएको थियो । आगलागीबाट पसल पूरै जलेको छ ।

आगलागीको कारण खुल्न सकेको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित मुलकोटका होटल व्यवसायी मनोज श्रेष्ठले सो घटनाको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।

क्षतिको पूर्ण विवरण भने प्राप्त हुन सकेको छैन ।

बागमती प्रदेश सरकारले नमुना गाउँको रुपमा विकास गर्ने योजना बनाएको गाउँ हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १५ गते, बिहीबार

menu LIVE TV