डीआइजी पोखरेल : ‘प्रहरीमै कोरोना देखिएपछि सतर्कता अपनाउँदै सुरक्षा चेकजाँच'


SHARES

काठमाडौं । फ्रन्टलाइनमा खटिने प्रहरीमा कोरोना संक्रमण देखिएपछि महानगरीय प्रहरीले थप सतर्कता अपनाउँदै सुरक्षा चेकजाँज गर्ने व्यवस्था मिलाएको छ ।

सुरक्षामा खटिने प्रहरीमा कोरोना संक्रमण देखिएसँगै थप सतर्कता अपनाएर काम गर्ने व्यवस्था मिलाइएको महानगरीय प्रहरी आयुक्त डीआइजी विश्वराज पोखरेलले बताए ।

विगतको जस्तो परिस्थिति नभएको भन्दै प्रहरीलाई थप सतर्कता अपनाउँदै काम गर्ने वातावरण तयार पारिएको डीआइजी पोखरेलले बताए ।

सुरक्षामा खटिने प्रहरीका लागि आवश्यक सुरक्षा स्वास्थ्य सामग्रीसमेत पछिल्लो समयमा व्यवस्था गरिएको उनले बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १५ गते, बिहीबार

menu LIVE TV