इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन भोलि सार्वजनिक बिदा


SHARES

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका भोलि (आइतबार) दिन सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयका अनुसार हिजो (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुँदैछ । मन्त्रिपरिषद्ले उक्त पर्वको समापनको अवसरमा आइतबार ११ गते बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले जानकारी दिए । (गोरखापत्र)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV