कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४०,०४७ पुग्यो: हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४० हजार ४७ पुगेको छ । संक्रमितको संख्या ५३ लाख ६ हजार २ सय ३५ पुगेको छ । संक्रमितमध्ये २१ लाख ६० हजार १ सय ५६ उपचारपछि घर फर्किएका छन् भने ४४ हजार ५ सय ८१ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ९७ हजार ६ सय ४७ जनाको ज्यान गएको छ । ब्राजिलमा २१ हजार १ सय १६ , स्पेनमा २८ हजार ट सय २८, बेलायतमा ३६ हजार ३ सय ९३, इटलीमा ३२ हजार ६ सय १६, फ्रान्समा २८ हजार २ सय ८९ र बेल्जियममा ९ हजार २ सइ १२ जनाको मृत्यु भएको छ ।

हेर्नुस् कुन देशमा ?


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २१ गते, बुधबार

menu LIVE TV