कस्ले भन्यो ऐन महरलाई ''बसपार्कको खाते ?''


SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले अराजनैतिक भाषाको प्रयोग गरेपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ । समाजका हरेक क्षेत्रका व्यक्तिले महरविरुद्ध आफ्ना विचार लेखेका छन् ।

देशको प्रधानमन्त्री भइसकेको र तर्कसंगत तरिकाले आफ्ना कुराहरु राखेका डा बाबुराम भट्टराईविरुद्ध महरले फेसबुकमार्फत श्रद्धाञ्जली दिएका थिए । प्रधानमन्त्री ओलीले विपक्षीविरुद्ध अराजनैतिक र गैरकानुनी कार्य गर्नेलाई बढवा दिन थालेपछि महरले पनि आफूलाई त्यसै अनुसार प्रस्तुत गरेका छन् ।

पत्रकार तथा लेखक दिल निशानी मगरले पनि भट्टराईविरुद्ध अराजनीतिक हिसाबले जाइलाग्ने महरलाई उस्तै जवाफ दिएका छन् । पटक पटक विवादमा पर्दै आएका महरलाई नैतिकताको हिसाबमा हटाउनु पर्ने आवाज आफ्नै संगठनबाट उठेको छ ।


 

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV