कोरोनाबाट मृत्यु हुनेको संख्या ३४६,७६१ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ७ सय ६१ पुगेको छ । संक्रमितको संख्या बढेर ५५ लाख २ हजार ७ सय ४२ पुगेको छ । संक्रमितमध्ये २३ लाख ३ हजार ३ सय ६९ जना उपचारपछि घर फर्किएका छन् भने ५३ हजार २ सय २२ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ९९ हजार ३ सय जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा २२ हजार ७ सय ४६, स्पेनमा २८ हजार ७ सय ५२, बेलायतमा ३६ हजार ७ सय ९३, इटलीमा ३२ हजार ७ सय ८५ र फ्रान्समा २८ हजार ३ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

अन्य देशमा कति ?


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV