मुस्ताङको नेचुङ्गमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना


SHARES

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले देशको उत्तरी सीमा क्षेत्रमा पनि बोर्डर आउट पोष्ट स्थापना गरेको छ ।

मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (वीओपी) नेचुङ्गको स्थापना गरेको हो ।

गण्डकी प्रदेशका सांसद इन्द्रधरा विष्ट, एआइजी नारायणबाबु थापा, सिडियो बेदप्रसाद अर्याल, डीआइजी कविन्द्रमान श्रेष्ठ लगायतको उपस्थितिमा बीओपी स्थापना गरिएको थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV