कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७१,००६ पुग्यो: हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ७१ हजार ६ पुगेको छ । संक्रमितको संख्या बढेर ६१ लाख ५९ हजार ९ सय ५३ पुगेको छ । संक्रमितमध्ये २७ लाख ३८ हजार १ सय ७९ उपचारपछि घर फर्किएका छन्, ५३ हजार ५ सय १५ जनाको अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ५ हजार ५ सय ५७ जनाको ज्यान गएको छ । ब्राजिलमा २८ हजार ८ सय ४९, स्पेनमा २७ हजार १ सय २५, बेलायतमा ३८ हजार ३ सय ७६, इटलीमा ३३ हजार ३ सय ४० र फ्रान्समा २८ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ ।

हेर्नुस् अन्य देशमा कति ?


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV