सत्तारुढ दलका सांसद भन्छन्- संघीयता कार्यान्वयनमा चुनौती देखियो


SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद मातृका यादवले समाजवाद उन्मुख व्यवस्थाका नारा लगाए पनि व्यवहारमा लागु गर्न नसकिएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद यादवले संघीयता कार्यान्वयनमा समेत चुनौती देखिएको उल्लेख गर्दै यसको विषयमा बहस जरुरी रहेको बताए ।

बजेटको विषयमा पर्याप्त छलफल नहुने र पावरमा पुगेपछि आफूभन्दा जान्ने कोही छैन भनेर सुझावहरु ग्रहण नगर्ने प्रवृतिले विकास हुन नसकेको सांसद यादवको दाबी छ ।


SHARES


mode_editप्रतिक्रिया

यो पनि पढौँ



menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV