उपत्यकामा पास भएका यस्ता मानिस प्रहरीकाे विशेष निगरानीमा


SHARES

काठमाडाैं । पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए ।

दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गइरहेको अबस्थामा सडक प्रयोगकर्ताहरुसंग प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने ट्राफिक प्रहरीलाई हुन सक्ने जोखिम न्युनिकरण गर्नका लागी ट्राफिक प्रहरी महाशाखाले पिपिई (पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट) र फेस सिल्ड (भाईजर) सहित ड्युटी परिचालन गर्नुका साथै सामाजिक दुरी कायम राखी सुरक्षित भई चेकजाँचको व्यबस्था समेत मिलाएको प्रवक्ता एसपी श्रेष्ठले बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV