कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९,६७५पुग्यो: हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ७९ हजार ६ सय ७५ पुगेको छ । संक्रमितको संख्या बढेर ६४ लाख ३० हजार ३ सय ८५ पुगेको छ । संक्रमितमध्ये २९ लाख ४५ हजार ८ सय ३ जना उपचारपछि घर फर्किएका छन् भने ५४ हजार २ सय ५६ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म कोरोना भाइरसबाट अमेरिकामा सबैभन्दा धेरै १ लाख ७ हजार ५ सय ३० जनाको ज्यान गएको छ । ब्राजिलमा ३० हजार १ सय ५२, स्पेनमा २७ हजार १ सय २७, बेलायतमा ३९ हजार ३ सय ६९, इटलीमा ३३ हजार ५ सय ३० र फ्रान्समा २८ हजार ८ सय ३३ जनाको मृत्यु भएको छ ।

अन्य देशमा कति ?


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV