भारतमा पछिल्लो २४ घन्टामा ८,७१५ संक्रमित : संक्रमितको संख्या २०७,०८५ पुग्यो, मृत्यु ५,८२९


SHARES

एजेन्सी । भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मै धेरै संक्रमित फेला परेका छन् । २४ घन्टामा अहिलेसम्मकै धेरै ८ हजार ७ सय १५ जना संक्रमित थपिएका हुन् ।

संक्रमितको संख्या भारतमा २ लाख ७ हजार ८५ पुगेको छ । पछिल्लो २४ घन्टामा २ सय २१ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय २९ पुगेको छ । भारत कोरोना संक्रमित प्रमुख देशको सूचीमा ७औँ स्थानमा पुगेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV