नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीको अर्थपूर्ण अनुपस्थिति !


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली अनुपस्थित भएका छन् । बिहान ११:४५ मा सुरु भएको बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएका एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए । उनका अनुसार आफूविरुद्ध सबैजना एक ठाउँमा उभिएको भन्दै असन्तुष्टि जनाएर ओली बैठकमा सहभागी नभएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारका विभिन्न काममा व्यस्त भएकाले अहिलेसम्म बैठकमा नगएको जानकारी दिए । उनले भने, 'प्रधानमन्त्री ज्यूका विभिन्न राजकीय काम भएकाले अहिलेसम्म नजानु भएको हो । जुनसुकै समयमा पनि बैठकमा जान सक्नुहुन्छ ।'

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बैठकको उद्घाटन सत्रमा आरोप प्रत्यारोप भएको थियो ।

यो पनि हेर्नुस्

नेकपा स्थायी कमिटी बैठक : दुवै पक्षका यस्ता छन् तयारी

नेकपा स्थायी कमिटीको समीकरण : कुन नेता कुन समूहमा ?

नेकपा स्थायी कमिटी बैठक : ओली र प्रचण्ड-नेपाल पक्षधरको यस्तो छ तयारी

बैठकको एजेण्डा यसरी भयो परिवर्तन : अख्तियारसम्बन्धी विकेयक रोकियो

प्रधानमन्त्री ओली बोल्दै गर्दा वरिष्ठ नेता नेपालले भने, 'गुणगान सुनेर कानै दुखिसक्यो'

स्थायी कमिटी बैठकमा प्रचण्डले भने, 'म लचिलो भएकाले ओलीमा अहंकार पलायो'

नेकपा स्थायी कमिटी बैठक स्थगित : बैठकका सात वटा एजेण्डा तय (भिडियोसहित)

नेकपा स्थायी कमिटी बैठक : यस्तो छ बैठकको 'सिट प्लानिङ'

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु : यी हुन् बैठकका एजेण्डा

नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच भेटवार्ता : एजेण्डामा सहमति होला ?


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV