नेकपा स्थायी कमिटी बैठक सुरु : प्रधानमन्त्री ओली पनि उपस्थित


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सुरु भएको छ । आज तेस्रो दिन पनि बैठकमा सीमा समस्याका विषयमा बोल्न बाँकी स्थायी कमिटी सदस्यहरुले धारणा राख्नेछन् ।

हिजो दोस्रो दिनको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि सदस्यहरुले चर्को आलोचना गरेका थिए । आलोचना भएपछि ओलीको आजको बैठकमा उपस्थित भएका छन् ।

आज अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'को संयुक्त अध्यक्षतामा बैठक सुरु भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

स्थायी कमिटी बैठकमा हिजोसम्म १८ जनाले सीमा समस्याका विषयमा आफ्नो धारणा राखेका थिए ।

यो पनि हेर्नुस्

सुरुवातदेखि अन्तिमसम्म : नेकपा स्थायी कमिटी बैठकमा शुक्रबार के-के भयो ?

नेकपाका स्थायी कमिटी बैठक स्थगित : १८ जना सदस्यद्वारा आफ्नो विचार प्रस्तुत (भिडियोसहित)

नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीको अर्थपूर्ण अनुपस्थिति !

नेकपा स्थायी कमिटी बैठक : दुवै पक्षका यस्ता छन् तयारी

नेकपा स्थायी कमिटीको समीकरण : कुन नेता कुन समूहमा ?

नेकपा स्थायी कमिटी बैठक : ओली र प्रचण्ड-नेपाल पक्षधरको यस्तो छ तयारी

बैठकको एजेण्डा यसरी भयो परिवर्तन : अख्तियारसम्बन्धी विकेयक रोकियो

प्रधानमन्त्री ओली बोल्दै गर्दा वरिष्ठ नेता नेपालले भने, 'गुणगान सुनेर कानै दुखिसक्यो'

स्थायी कमिटी बैठकमा प्रचण्डले भने, 'म लचिलो भएकाले ओलीमा अहंकार पलायो'


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV