नेकपा स्थायी कमिटी बैठकबाट फेरि बाहिरिए प्रधानमन्त्री ओली


SHARES

काठमाडौं । नेकपा स्थायी कमिटी बैठकको तेस्रो दिन प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । दोस्रो दिनको बैठकमा उपस्थित नभएपछि चर्को आलोचना भएपछि तेस्रो दिनको सुरुवातमा सहभागी भएका ओली झण्डै १ घन्टा बसेर बाहिरिएका हुन् ।

नेकपा सचिवालयका एक सदस्यले केहीबेर बसेर अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बैठक चलाउन आग्रह गर्दै बैठकबाट बाहिरिएका जानकारी दिए ।

ओलीले आफू अन्य काममा व्यवस्त रहनुपर्ने भएकाले पुरै समय बैठकमा बस्न नसकेको जानकारी स्थायी कमिटी बैठकलाई गराएका छन् ।

आजको बैठकको सुरुवातमा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सीमा समस्यामा केन्द्रित रहेर आफ्नो विचार राखेका छन् । स्थायी कमिटी बैठकमा हिजोसम्म १८ जनाले सीमा समस्याका विषयमा आफ्नो धारणा राखेका थिए ।

यो पनि हेर्नुस्

नेकपा स्थायी कमिटी बैठक सुरु : प्रधानमन्त्री ओली पनि उपस्थित

सुरुवातदेखि अन्तिमसम्म : नेकपा स्थायी कमिटी बैठकमा शुक्रबार के-के भयो ?

नेकपाका स्थायी कमिटी बैठक स्थगित : १८ जना सदस्यद्वारा आफ्नो विचार प्रस्तुत (भिडियोसहित)

नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीको अर्थपूर्ण अनुपस्थिति !

नेकपा स्थायी कमिटी बैठक : दुवै पक्षका यस्ता छन् तयारी

नेकपा स्थायी कमिटीको समीकरण : कुन नेता कुन समूहमा ?

नेकपा स्थायी कमिटी बैठक : ओली र प्रचण्ड-नेपाल पक्षधरको यस्तो छ तयारी

बैठकको एजेण्डा यसरी भयो परिवर्तन : अख्तियारसम्बन्धी विकेयक रोकियो

प्रधानमन्त्री ओली बोल्दै गर्दा वरिष्ठ नेता नेपालले भने, 'गुणगान सुनेर कानै दुखिसक्यो'

स्थायी कमिटी बैठकमा प्रचण्डले भने, 'म लचिलो भएकाले ओलीमा अहंकार पलायो'


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV