कोरोनाबाट मृत्यु हुनेको संख्या ५०८,०७७ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ८ हजार ७७ पुगेको छ । संक्रमितको संख्या १ करोड ४ लाख ७ हजार ८ सय ५५ पुगेको छ । संक्रमितमध्ये ५६ लाख ६४ हजार ३ सय ५५ जना उपचारपछि घर फर्किएका छन् भने ५७ हजार ५ सय ३० जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख २८ हजार ७ सय ८३ जनाको ज्यान गएको छ । ब्राजिलमा ५८ हजार ३ सय ८५जना, भारतमा १६ हजार ९ सय ४, बेलायतमा ४३ हजार ५ सय ७५, स्पेनमा २८ हजार ३ सय ४६, इटलीमा ३४ हजार ७ सय ४४, मेक्सिकोमा २७ हजार १ सय २१ र फ्रान्समा २९ हजार ८ सय १३ जनाको मृत्यु भएको छ ।

अन्य देशमा कति ?


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV