नेकपा स्थायी कमिटी बैठकअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता


SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहान १०:३० बजेदेखि झण्डै एक घन्टा राष्ट्रपति र प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

नेकपा स्थायी कमिटी बैठकअघि भएको भेटवार्तालाई नेकपामा अर्थपूर्णरुपमा हेरिएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति भवनबाट नफर्किएका कारणले नेकपा स्थायी कमिटी बैठकमा ढिलाइ भएको थियो ।

नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्रीले संकटकालको तयारी गरेको दावी गरेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV