पछिल्लो २४ घन्टामा थप ३१६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १३,५६४ पुग्यो (भिडियोसहित)


SHARES

काठमाडौं । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप ६ सय १६ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ संक्रमित ३ सय १६ जनासहित देशभर संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये अहिलेसम्म ३ हजार १ सय ९४ जना उपचारपछि घर फर्किएका छन् भने २९ जनाको मृत्यु भएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV