नेकपा स्थायी कमिटीको चौथो दिनको बैठक सम्पन्न : के-के भयो बैठकमा ? (भिडियोसहित)


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेकपा एमाले नामको नयाँ दल दर्ता र प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमा छलफल भएको छ ।

बैठकको सुरुवातमै पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले अहिलेलाई नियमित एजेण्डामा छलफल अगाडि बढाउनुपूर्व निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको विषय र ओलीले मदन भण्डारीको जन्मजयन्तीको दिन दिएको अभिव्यक्तिमा छलफल हुनुपर्ने प्रस्ताव राखेका थिए ।

Posted by Suresh Kaji Shrestha on Tuesday, June 30, 2020

उक्त प्रस्तावमा प्रधानमन्त्रीसमते रहेका अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्डसहितका १८ जना नेताहरुले धारणा राखेका प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जानकारी दिए ।

यी दुई विषयमा अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, स्थायी कमिटी सदस्यहरु वेदुराम भुषाल, अष्टलक्ष्मी शाक्य, गणेस साह, गोकर्ण विष्ट, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, भीम रावल, रघु पन्त, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, भीम आचार्यले आफ्नो विचार राखेका छन् ।

भोलि बिहान ११ बजे बस्ने बैठकमा बोल्न बाँकी सदस्यले धारणा राख्ने श्रेष्ठले जानकारी दिए ।

यो पनि हेर्नुस्

प्रचण्डद्वारा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा माग

प्रचण्डसहितका नेताले ओलीसँग मागे सरकार ढाल्न खोजेको प्रमाण : ओली बैठकबाट बाहिरिए

नेकपामा कुर्सी विवाद : चर्को विरोधपछि अध्यक्षसहित सचिवालय सदस्य मञ्चबाट झरे

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु : अध्यक्षद्वयले आफ्नो विचार राख्ने तयारी

नेकपा स्थायी कमिटी बैठकअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता

नेकपा स्थायी कमिटी बैठक : आफूसहित १६ जनालाई न्याय दिन बामदेव गौतमको माग

नेकपाको तेस्रो दिनको बैठक सम्पन्न : सीमा समस्या वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड (भिडियोसहित) 

नेकपा स्थायी कमिटी बैठकबाट फेरि बाहिरिए प्रधानमन्त्री ओली

नेकपा स्थायी कमिटी बैठक सुरु : प्रधानमन्त्री ओली पनि उपस्थित

सुरुवातदेखि अन्तिमसम्म : नेकपा स्थायी कमिटी बैठकमा शुक्रबार के-के भयो ?

नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीको अर्थपूर्ण अनुपस्थिति !

नेकपा स्थायी कमिटीको समीकरण : कुन नेता कुन समूहमा ?

प्रधानमन्त्री ओली बोल्दै गर्दा वरिष्ठ नेता नेपालले भने, 'गुणगान सुनेर कानै दुखिसक्यो'

स्थायी कमिटी बैठकमा प्रचण्डले भने, 'म लचिलो भएकाले ओलीमा अहंकार पलायो'


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV