कोरोनाबाट मृत्यु हुनेको संख्या ५१४,०२१ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)


SHARES

काठमाडौं । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख १४ हजार २१ पुगेको छ । संक्रमितको संख्या १ करोड ५ लाख ९१ हजार ७९ पुगेको छ । संक्रमितमध्ये ५७ लाख ९८ हजार ९ सय ७३ जना उपचारपछि घर फर्किएका छन् भने ५७ हजार ८ सय ४१ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ३० हजार १ सय २२ जनाको ज्यान गएको छ । त्यस्तै ब्राजिलमा ५९ हजार ६ सय ५६, भारतमा १७ हजार ४ सय १०, बेलायतमा ४३ हजार ७ सय ३०, स्पेनमा २८ हजार ३ सय ५५, इटलीमा ३४ हजार ७ सय ६७, मेक्सिकोमा २७ हजार ७ सय ६९ र फ्रान्समा २९ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ ।

अन्य देशमा कति ?


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV