कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै : दैनिक मृत्यु हुनेको संख्या पनि बढ्न थाल्यो (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै देखिएको छ । पछिल्लो २४ घन्टामा २ लाख ९ हजार २८ जना संक्रमित भएका छन् । यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि एक दिनमा दुई लाख नाघेको थिएन ।

मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । रेकर्ड नभए पनि मत्यु हुनेको संख्या पछिल्ला केहीदिनमा बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा ५ हजार १ सय ७० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

नयाँ संक्रमितमा सबैभन्दा धेरै अमेरिकामा छन् । पछिल्लो २४ घन्टामा अमेरिकामा ५४ हजार ९ सय ४ जना संक्रमित फेला परेका छन् । त्यसपछि ब्राजिलमा ४१ हजार ९ सय ८८ जना, भारतमा २२ हजार ७ सय २१ जना, मेक्सिकोमा ६ हजार ७ सय ४१ जना, पाकिस्तानमा ४ हजार ८७ जनामा संक्रमण देखिएको छ ।

हेर्नुस् कुन देशमा कति थपिए नयाँ संक्रमित ?

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV