काठमाडौंको ढलमा पनि कोरोना भाइरस


SHARES

काठमाडौं । काठमाडौं उपत्यकामो ढलमा कोरोना भाइरस फेला परेको छ । विभिन्न ४ ठाउँको नमुना परीक्षणका क्रममा दुई ठाउँमा कोरोना भाइरस फेला परेको सेन्टर फर मलिकुलर डायनामिक्स नेपाल (सिएमडिएन)ले जनाएको छ ।

We have successfully detected and characterized CoV- SARS-2 virus, which is the causative pathogen for COVID19, in the...

Posted by Center for Molecular Dynamics - Nepal (CMDN) on Friday, July 3, 2020

प्रारम्भिक अध्ययनका लागि ४ ठाउँको ढलको नमुना लिएर अध्ययन गर्दा दुई ठाउँको ढलमा कोरोना भाइरस फेला परेको सिएमडिएनले जनाएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस समुदायस्तरमा फैलिएको अनुसन्धानमा संलग्न वैज्ञानिक डा. दिवेस कर्माचार्यले जानकारी दिएका छन् ।

अध्ययनमा संलग्न कर्माचार्यले समुदाय स्तरमा फैलिन सक्ने भएकाले परीक्षणको दायरा बढाउनु पर्नेमा जोड दिएका छन् । संस्थाले ढलको गहन अध्ययन थालेको पनि जनाएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV