प्रहरी गीत 'ज्यान हजुर' लिएर आइन् कुसुम (भिडियो)


SHARES

काठमाडौं । कुसुम गुरुङको नेपाल प्रहरीको कर्तव्यबोधसँग सम्बन्धित गीत सार्वजनिक भएको छ ।

कुसुम गुरुङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा एक प्रहरी जवानलाई मन पराउने युवतीको भावना व्यक्त गरिएको छ ।

गीतमा युवतीले आफ्नो मायाभन्दा प्रेमी प्रहरी जवानको देशप्रतिको सेवा ठुलो रहेको उल्लेख गरेकी छिन् ।

शान्तिराम राईको संगीत रहेको गीतमा सुरेश हाचेकालीको शब्द रहेको छ । कुसुमले भनिन्, ‘राष्ट्रसेवक प्रहरीप्रति सम्मान व्यक्त गर्न यो गीत गाएकी हुँ ।’


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV