क्याट्रिना क्याफको विकिनी लुक्स (फोटो फिचर)


SHARES

एजेन्सी । क्याट्रिना क्याफ भारतीय चलचित्र उद्योगकी स्थापित नायिका हुन ।

उनी बलिउडमा जति चर्चित र सफल छिन, फेसन सेन्सका हिसाबले पनि उत्तिकै अब्बल मानिन्छिन ।

रेड कार्पेटदेखि लिएर क्याजुअल हेंगआउटसम्मका लागि उनले प्रयोग गर्ने डे«ेस अरुका लागि पनि अनुकरणीय बन्छ ।

फ्यानहरुले क्याट्रिना फेसन स्टाइल पछ्याउन थलिहाल्छन ।

यसै सन्दर्भमा क्याट्रिनाले आफुलाई नयाँ अवतारमा प्रस्तुत गरेकी छिन ।

उनले हालै मात्र आफ्नो विकिनी कलेक्सन फोटो सार्वजनिक गरेकी हुन ।

खासगरी सामाजिक सञ्जालहरुमा क्याट्रिनाको विकिनी लुक्सले अधिक चर्चा पाएको छ ।

उनले आफ्नो ईन्स्टाग्राममा पनि आफ्नो विकिनी लुक्स पोस्ट गरेकी छिन ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV