ओली-प्रचण्डबीच भेटवार्ता सकियो


SHARES

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता पार्टीमा देखिएको विवाद समाधानमा केन्द्रित थियो ।

बेलुकी पाँच बजेदेखि ६:३० बजेसम्म भएको भेटवार्तामा कुनै सहमति भने हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV