बाहुबली प्रभासको आगामी फिल्म ‘प्रभास–२०’को फस्ट लुक सार्वजनिक हुँदै


SHARES

एजेन्सी । बाहुबली अभिनेता प्रभासको आगामी फिल्म ‘प्रभास–२०’को फस्ट लुक सार्वजनिक हुने भएको छ । यो फिल्म अब रिलिजको तयारीमा रहेको छ । आगामी फिल्म निर्माताहरुले उनको यो फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् ।

उनीहरुले पहिलो लुक पोस्टर जुलाई १० मा रिलिज गर्ने घोषणा पनि गरेका छन् । जारी पोस्टरमा घडीको सुईले १० बजेको समय देखाएको छ । पोस्टर रिलिज १० बजे बिहान हुने यसको अर्थ लगाइएको छ ।

फिल्ममा पूजा डेगडे, भाग्यश्री, मरली शर्मा, सचिन खेडेकर, प्रीयादर्शी साशा क्षेत्री लगायतको अभिनय रहेको छ । फिल्मलाई कृष्ण कुमारले निर्देशन गरेका छन् भने भूषण कुमारले आफ्नो ब्यानर टी–सिरिजसँग युभी क्रिएसन वामसी प्रमोदसँग मिलेर बनाएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV