बेनी र जोमसोम जोड्ने बेलिव्रिज यसरी बगायो (हेर्नुस भिडियो)


SHARES

पोखरा । म्याग्दी सदरमुकाम बेनीलाई मुस्ताङको जोमसोमसँग जोड्ने बेलीव्रिज बाढीले बगाएको छ ।

आज बिहान बेनी नगरपालिका ९ गलेश्वर र रघुगंगा गाउँपालिका ३ रहुघाटको पुल बाढीले बगाएको हो ।

म्याग्दीमा पहिरोले मराङमा पाँच घर र गलेश्वरको बेलीब्रिज बगायो, हाल सम्म नौ जना वेपत्ता म्याग्दी, २६ असार ः लगातारको...

Posted by ज्यो.पं कमल पौडेल शास्त्री on Thursday, July 9, 2020

पिप्लेमा रहेको बेलिव्रिज बाढीले बगाएपछि मुस्ताङ जिल्ला सडक सञ्जालबाट सम्पर्क टुटेको छ ।

अहिले सो क्षेत्र वरपर बस्ने बासिन्दालाई त्यहाँबाट सुरक्षित स्थान सारिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV