पुराना फोटोहरु पोस्ट गर्दै दीपिकाले भनिन्, आफैं सम्झिनु पर्छ कि आफ्नो यात्रा कहाँबाट शुरु भयो


SHARES

एजेन्सी । वास्तवमा यो कुरा नेताहरुमा लागू हुने हो । चप्पलबाट शुरु भएको राजनीतिक यात्रा वातानुकुलित कार र घरमा बिताउन थालेपछि पुराना दिनहरु बिर्सिने गरेका छन् ।

भारतीय नायिका दीपिका पादुकोण अहिले बलिउड फिल्म इन्ड्रष्टीमा नाम र दाम कमाएकी अभिनेत्री हुन् । उनले आफ्ना बाल्यकालका सामाजिक सञ्जालमा तस्विरहरु सार्वजनिक गर्दै उनले सोही कुरा लेखेकिछन् । शुक्रबार आफ्ना स्कूले साथीहरुसँग रेलमा गरेको यात्राका तस्विरहरु सार्वजनिक गरेकी हुन् ।

फोटोका साथमा उनले मानिसले कहिले पनि आफू कहाँबाट यहाँसम्म आइपुुग्यो भन्ने कहिले भुल्नु नहुने बताएकी छन् ।

इष्टाग्राममा सेयर भएका ती फोटोहरुमा उनले, ‘ उनी भन्छन् अगाडि हेर... तर कहिल काँही आफूले यो बारेमा ख्याल राख्नु पर्छ कि आफू कहाँबाट र आफू जहाँ छौं त्याहाँसम्म पुग्नका लागि यो अविश्वसनीय यात्रामा क–कसले साथ दिए ।’ दीपिका फोटोहरुमा बसको अन्तिम सिटमा आफ्ना साथीहरुका साथ बसेकी छन् ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

They say look ahead... But ever so often remind yourself about where you’ve come from and everything it has taken to get to where you are on this incredible journey... #flashbackfriday

A post shared by Deepika Padukone (@deepikapadukone) on


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV