प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै


SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

अहिले नौ बजे प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनबाट सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पछिल्लो समय बाढी पहिरोले मुलुकका विभिन्न स्थानमा जनधनको क्षति पुगेकाले त्यसै सन्दर्भमा उनले सम्बोधन गर्न लागिएको बुझिएको छ ।

यद्यपि सम्बोधनका विषयमा आधिकारीक रुपमा केही पनि बताइएको छैन ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV