लागुऔषधसहित तीन पक्राउ


SHARES

कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नं १ बाट लागुऔषध र ६ लाखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसूदन न्यौपानेले पक्राउ परेका दुई जनाका साथबाट ३ दशमलव ७ मिलिग्राम ब्राउन सुगर, नगद र एउटा डिजिटल तराजु बरामद गरिएको जानकारी दिए । रासस


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV