कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५६३,५१७ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ६३ हजार ५ सय १७ पुगेको छ । संक्रमितको संख्या बढेर १ करोड २६ लाख ५३ हजार ४ सय ५१ पुगेको छ । संक्रमितमध्ये ७३ लाख ८७ हजार ६ सय ६१ जना उपचारपछि घर फर्किएका छन् भने ५८ हजार ७ सय १६ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ३६ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ । ब्राजिलमा ७० हजार ५ सय २४, भारतमा २२ हजार १ सय ५३, रसियामा ११ हजार २ सय ५, पेरुमा ११ हजार ५ सय, स्पेनमा २८ हजार ४ सय ३, मेक्सिकोमा ३४ हजार १ स्य ९१र बेलायतमा ४४ हजार ६ सय ५० जनाको ज्यान गएको छ ।

अन्य देशमा कति ?


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV