अनुपम खेरको परिवारमा पनि कोरोना : आमासमेत चारजनामा कोरोना संक्रमण


SHARES

एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको समाचार सार्वजनिक भएसँगै अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना संक्रमण देखिएको छ ।

अनुपम खेरकी आमा र दाइसमेत चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको ट्विटमार्फत उनले जानकारी दिएका छन् । अनुपमको रिपोर्ट भने नेगेटिभ आएको छ ।

भाउजू र भतिजामा पनि कोरोना संक्रमण देखिएको छ । परिवारका सदस्यलाई कोकिलाबेन अस्पतालमा भर्ना गरिएको उनले जनाएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV